मकवानपुरकमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आईतबार गरिएको ४६ जनाको स्वाब परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा १२ जना हेटौंडा उपमहानगरपालिकाका,२ जना भीमफेदीका, मनहरी र मकवानपुरगढी गाउँपालिकाका एकएक जना रहेका छन् ।