भर्खरै
हेटौंडा ५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा रन्जितकारको मृत्युहेटौंडा ५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा रन्जितकारको मृत्युहेटौंडा ५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा रन्जितकारको मृत्युभीमफेदीमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनाभीमफेदीमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनाभीमफेदीमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनाबागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणाबागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणाबागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणाबागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा

समाचार थप

हेटौंडा ५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा रन्जितकारको मृत्यु

मंगलबार बिहान हेटौंडा ५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ घर भई हाल हेटौंडाको चौघडा बस्ने अन्दाजी २५ वर्षका आवास रन्जितकारको...

राजनीति थप

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा घोषणा गर्नु भएको छ । सरकार टिकाउन आवश्यक सांसदको समर्थन नपाउने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे बसेको प्रदेशसभामा राजीनामाको घोषणा...

कुराकानी थप

नेउवा महासंघमा शुद्धिकरण आवश्यक छ , निर्वाचन होइन : सुमार्गी

नियमित प्रक्रिया अनुसार हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको तयारीमा जुटिरहेकाे छ । निजी लगानीका उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उधाेग वाणिज्य महासंघ यतिबेला विश्वव्यापि काेभिड -१९ काे संक्रमणका कारण...

खेल थप

गौरिटार रङ्गशालामा तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन

बागमती प्रदेश सरकारले हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालालाई खेलकुदसँगै प्रशिक्षण र खेलाडी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने भएको छ । बुधबार गौरीटार रङ्गशालामा तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को...

मनाेरञ्जन थप

वैशाख २६ र २७ गते प्रदेश राजधानी हेटौंडामा लोक भजन प्रतियोगिता हुने

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता आयोजना गर्ने भएको छ । वैशाख २६ र २७ गते प्रदेश राजधानी हेटौंडामा प्रदेशस्तरीय...

धर्म संस्कृति थप

हेटौंडा ९ मा नेपालमै पहिलो पटक चौरासी तीर्थ अक्षयधाम निर्माण

नेपालमै पहिलोपटक नेपाल र भारतका प्रख्यात तीर्थस्थलहरूको दर्शन एकै ठाउँबाट गर्न सकिने गरि संरचना निर्माण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाल तीर्थ प्रकाशन संघले...