कोरोना अपडेटः मकवानपुरमा थप १४ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
भदौ १४, २०७७

मकवानपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

पुष्टि हुनेमा हेटौडा उपमहानगरपालिकाका ८ जना पुरुष र ६ जना महिला रहेका छन् । भदौ १२ गते हेटौंडाको कर्रामा रहेको स्वाब संकलन केन्द्रबाट २९९ जनाको स्वाब परिक्षणको क्रममा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

विवरण सहितः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*