हेटौडा उपमहानगरपालिका वडा नं ४ खोपेगल्ली सिल गरिएको छ ।
खोपेगल्लिका एक जनामा कोरोना संक्रमण पुष्टी भएकाले सिल गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । ४ नं वडा अध्यक्षको उपस्थितिमा खोपेगल्लिको दुबै तर्फ सिल गरिएको भण्डारीले जानकारी दिनुभयो ।