बागमती प्रदेशको प्रदेश बैठक जेठ १२ गते

छहारी संवाददाता
जेष्ठ ५, २०७७

बागमती प्रदेशको प्रदेश सभाको छैटौं बैठक जेठ १२ गते बस्ने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखकोमा अनुरोध गर्ने निर्णय गरेको छ । कोरोनाको त्रासका कारण भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षमा सोमबार बसेको बैठकले पोस्ट बहादुर सुरुङ्ग (भिमफेदी कुलेखानी) मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परीयोजनाको रुपमा समाबेश गरि संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रीले जानकारी दिनुभयो 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*