कोभिड १९ मानब निर्मित भए नभएबारे थप अनुसन्धान जारी  

छहारी संवाददाता
बैशाख १९, २०७७

अमेरिकि गुप्तचर निकायले कोभिड १९ मानब निर्मित भए नभएबारे थप अनुसान्धान गरिरहेको बताएको छ ।

अमेरिकि गुप्तचर निकायले संभवत यो भाइरस मानब निर्मित होइन भनेको छ यद्यपी जनावरबाट उत्पत्ति भएनभएको बारेमा पनि अध्ययन भैरहेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रिय खुफिया प्रमुखको कार्यालयका अनुसार कोभिड १९ प्रयोगशालाको दुर्घटनाको उपज हो होइन अनुसन्धान भैरहेको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफै भाइरस निर्माण गरेको आरोप लगाउनुभएको थियो, जसको चीनले खण्डन गर्दै आएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*