बहुबर्षिय खानेपानी योजनाको ७० प्रतिशत काम एक बर्ष भित्रै सम्पन्न
हेटौंडा खानेपानी बोर्डले संघिय सरकार अन्तर्गतको बहुवर्षिय खानेपानी आयोजनामा ७० प्रतिशत भन्दा बढि सम्पन्न गरिसकेको छ ।
कन्काई भिमेश्वर जेभिले टेण्डर पारी चाल’ आर्थिक बर्षको असारमा स’रु गरेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडा उपमहानगरपालीकाको वडा नं २,५,१० र १५ मा ३ वटा ग्राउण्ड टंकी र १ वटा ओभरहेड टंकी मध्ये ४५० घनमिटरको ओभरहेड टंकी मात्र सम्पन्न ह’न बाँकी रहेको वार्डका स’चना अधिकारी सञ्जय न्यौपानेले जानकारी गराउन’भयो ।
त्यस्तै गरी डिप बोरिग अन्र्तगतको हेटौंडा ७ मा २ वटा, ८ नं वडामा १ वटा, १० नं वडामा १ वटा गरी जम्मा ४ वटा वोरीग पनी निर्माण कार्य सम्पन्न गरि पाईपलाईन विच््छयाउने काम मात्र बाकि रहेको बोर्डले जनाएको छ ।
करीव १५ करोड पचास लाखको क’ल लागत तथा बजेट विनियोजन भएकोमा बोर्डबाट १५ र हेटौंडा उपमहानगरपालीकाबाट १५ प्रतिशत गरी केन्द्रको ७० प्रतिशत लगानिमा यो आयोजना २०७८ को असार मसान्त सम्ममा सक्ने सीमा रहेपनि यसै वर्षको असार मसान्त सम्ममा सकिने बोर्डका अध्यक्ष प्रताप विष्ट बताउज’ह’न्छ ।