मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट ।
छहारी संवाददाता
पुस २२, २०७६
मनहरी गाँउपालिकालाई ३९ सुचकहरुको प्रयोग गरि नेपालमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको छ । अभियानका विभिन्न चरणहरुका बारेमा जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष तथा अभियानकी संयोजक मनिला विष्ट ।