ढाका टाेपि र मायाकाे चिनाे दिएर पर्यटककाे स्वागत

छहारी संवाददाता
पुस १७, २०७६

मकवानपुरकाे प्रमुख पर्यटकिय स्थल सहिद स्मारकमा अाज सबैभन्दा पहिले प्रवेश गर्ने भारतिय र सिन्धुलिका पर्यटकलाई ढाका टाेपि लगाई स्वागत गरिएकाे छ ।

अाज जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडाको सहिद स्मारकमा अाउने आन्तरिक तथा बाह्य पर्यटकलाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को स्वागत गरेकाे हाे ।

हेटौंडा–११ स्थित शहिद स्मारकमा प्रवेश पहिलो पाहुना मध्ये सिन्धुलीको एक टोली र भारतीय एक टोलीलाई मायाको चिनो र ढाकाटोपी लगाएर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सम्मान गर्नुभएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*