साग: साइक्लिङमा नेपाललाई २ स्वर्ण

छहारी संवाददाता
मंसिर १८, २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।

बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । अनलाइन खनरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*