पशुपति मन्दिरमा वत्ति बाल्ने भक्तजनकाे भिड
हिन्दु परम्परा अनुसार परिवारका मृतअात्माकाे सदगति कामनाका साथ मंशिर कृष्ण त्रयाेदशिका दिन हरेक धार्मिक स्थलमा रातभर जागा रहि दिप प्रज्वलन गर्ने गरिन्छ ।
यसैक्रममा हेटाैडाका् प्रमुख शिवालय पशुपति मन्दिर परिसरमा समेत अाज आइतबार राति भक्तजनहरुले दीपदानका लागि गरिबसिरहेका छन् ।
दीपदान गरी रातभर ति मन्दिरहरुमा भक्तजनहरु जागराम बस्ने र भाेलिपल्ट विहान साेहि मन्दिर परिसरमा सदबीज छर्ने गरिन्छ ।