भिमफेदि गाउपालिका वडा नं ८ अध्यक्ष विहिन
डिभी परेर अमेरिका उडेका मकवानपुरका भिमफेदि गाउपालिका वडा नं ८ का अध्यक्ष जगतमान घिसिङले निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिय ।
उडेकाे पाँच महिना पछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएका दिए।
तीन महिनाका लागि विदा लिएका वडाअध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिका मै रहेको समाचार विभिन्न संचारमाध्यमहरुमा आएपछि उनि राजिनामा दिन बाध्य भएका थिय ।
उनले ईमेल मार्फत त राजिनामा पठाय तर हस्तलिखित राजिनमा पठाउन पनि अालटाल नै गरेका थिय भन्ने स्पष्ट हुन्छ ।
भाद्र महिनामा ईमेलमार्फत राजिना दियका घिसिङकाे असाेज महिनाकाे अाधाअाधि मा पनि लिखित राजिनामा अाईपुगेन । अशाेज महिनामा उम्मेदवारि छनाैटकाे तिव्र तयारि भईरहेकाे थियाे ।
देशमा उपनिर्वाचन गराउने तयारि भईरहेकेा था हुँदा हुँदै घिसिङले हस्तलिखित राजिनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएकाे छ ।
निर्वाचन कार्यालयका प्रमुख गाेेेेविन्द प्रसाद पाैडेल राजिनामा जुनसुकै माध्यमवाट अाएपनि मान्य हुने भनेकाे हस्तलिखित पत्र हुनुपर्ने बताउनुहुन्छ । उक्त वडामा उपनिर्वाचन हुन सुरूदेखिकै कुनै पनि प्रकिया भयनन् भन्नुहुन्छ पाैडेल ।
उक्त वडामा २०७४ सालकाे वडाध्यक्ष पदकाे निर्वाचनमा नेकपाका जगतमान घिसिङकाे ५४१ मत थियाे भने दाेस्राे स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टिका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिय । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेश कुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिय ।