सात वटै प्रदेश प्रमुख पदमुक्त गर्ने सिफारिस राष्ट्रपतिबाट स्विकृत

छहारी संवाददाता
कार्तिक १७, २०७६

सातै प्रदेशका प्रदेश प्रमुख आजबाट पदमुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुखहरुलाइ पदमुक्त गर्न गरेको  सिफारिसराष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नु भएको हो । विस्तृत विवरण आउन बाकी छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*