हेटौंडामा छठको रौनक (तस्वीरहरु)

छहारी संवाददाता
कार्तिक १७, २०७६

आज देशभर छठको रौनक छायको छ । तराईका जिल्लाहरुमा जस्तै मकवानपुरको हेटौँडामा पनि छठ पर्व भब्य रूपमा मनाइदै छ ।

हेटौंडाको राप्ति तटमा साझ अस्ताउदो सूर्यलाई अर्घ दिने ब्रतालु तथा दर्शनार्थीको घुईचो छ ।

भोलि बिहानै उदाउँदो सुर्यलाइ अर्घ दिएर पुजा गरेपछी छठ पर्वको बिधिवत समापन हुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*