इराकमा जारी प्रदर्शन रोक्न राष्ट्रसंघको आह्वान

छहारी संवाददाता
अशोज २०, २०७६

संयुक्त राष्ट्रसंघले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ ।

सरका विरुद्ध गत मंगलबारदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या झन्डै एस सय पुगेको र सैयौं घाइते भएको भन्दै राष्ट्रसंघले तत्काल हिंसा अन्त्य गर्न आह्वान गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवाविरुद्ध प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*