दाउद इब्राहिमसहित चार जना आतंकवादी घोषित

छहारी संवाददाता
भदौ १९, २०७६

भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ ।

भारतले लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*