हेटौंडा १० बसपार्क क्षेत्र डुबानमा (फोटो फिचर)

छहारी संवाददाता
भदौ १७, २०७६

मंगलबार दिउँसो परेको वर्षले हेटौंडा १० बसपार्क क्षेत्र डुबानमा परेको छ।

पानी निकास हुन नसकेपछि हेटौंडा बसपार्कको हङकङ बजार क्षेत्र, हेटौंडा १० को वडा कार्यलयको देखि राप्तिरोडको नवलपुर टेम्पोपार्क जलमग्न भएको हो ।

ठुलो पानी परे पछि यहि जलमग्न हुने गरेको व्यवसायीहरुले बताएका छन्। उक्त क्षेत्र जलमग्न भएपछि पदमपोखरी,मनहरी बसामाडी जाने म्याजिक,अटो लगायतका हलुका सवारी साधन आवतजावत गर्न समस्या  हुने गरेको छ। प्रष्टखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*