क्षेत्रिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक हेटौंडामा

छहारी संवाददाता
चैत्र ६, २०७५

क्षेत्रिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक आज हेटौंडामा भएको छ ।

तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिब बद्रीबहादुर पाठक, राडो नेपाल मकवानपुरका अध्यक्ष कृष्ण धिताल लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खानेपानी र सरसफाईको अबस्थाका बारेमा संघिय खानेपानी तथा ढल ब्याबस्थापन आयोजानका प्रमुख नन्दलाल बन्जाडेले प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*