तथ्याङक र नागरिक सचेतनाका बिषयमा प्यानल डिस्कशन

छहारी संवाददाता
फाल्गुन १९, २०७५

हेटौंडा उपमहानगरपालिकाको शहिद स्मारकमा तथ्याङक र नागरिक सचेतनाका बिषयमा प्यानल डिस्कशन कार्यक्रम आज भएको छ ।

बिकाश उद्यमी संस्थाको आयोजानमा तथ्याङकको महत्य यसको प्रयोग गर्ने तरिकाका बिषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्रालयका सचिब केबल भण्डारी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, अर्थ सास्त्री तथा तीन नंमबर प्रदेशका मुख्यमनत्री डोरमणि पौडेलका स्वकिय सचिब अनुप पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, बिकाश उद्यमी कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत सन्तोष गड्तौलाले तथ्याङकको महत्वका बारेमा प्रष्टपार्नु भएको थियो ।

तग्यांकले नीति र योजना निर्माणमा खेल्ने भूिमका, तग्यांक उख्पादनको अवस्था र तग्यांक उख्पादनका चुनौती तीनै तहका सरकारले तथ्याङकमा दिएको काम, तीनै तहका सरकारले आफ्ना निति तथा योजनामा गरेको तथ्याङकको प्रयोग, तग्यांक उख्पादन विधको प्रयोग र यसको महत्व लगायतका बिषयमा छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*