सामाजिक संस्था ऐन २०७५ मस्यौदा विधयेक माथीको अन्तरकृया स्रम्पन्न
सामाजिक संस्था ऐन २०७५ मस्यौदा विधयेक माथी अन्तरकृया कार्यक्रम आज हेटौंडामा भएको छ । गैरसरकारी संस्था महासंघ तीन नम्बर प्रदेशको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तरगत यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक बुद्धशरण लामाले मस्यौदाका बिषयमा जानकारी गराउनुभएको थियो ।
गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल लगायतका मकवानपुरका बिभीनन संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।