आज जून ५ तारिख अर्थात विश्व बाताबरण दिबस

छहारी संवाददाता
जेष्ठ २२, २०७५

आज जून ५ तारिख अर्थात विश्व बाताबरण दिबस ,हेटौंडामा पनि विभिन्न चेतना मुलक कार्यक्रम गरि मनाईएको छ।

यस वर्षको विश्व वनताबरण दिबसको नारा “प्लास्टिक प्रदुषण माथि प्रहार सके पुन प्रयोग नसके बहिष्कार“ भन्ने तय गरिएको छ।  कार्यक्रममा  विभिन्न टोल बिकास विभिन्न समुहमा आबद्ध महिलाहरुको विशेष सहभागीता रहेको छ।

उक्त र्या्लि हेटौंडा को बुद्धचोक, सिमाचोक, राप्ती रोड लगाएत हेटौंडा को विभिन्न स्थान मा बृहत र्या्लि सहित परिक्रमा गरीएको थियो   । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ जून ५ देखि यो दिबस मनाउन थालिएको हो।

वातावरण संरक्षण का लागि बिश्बमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उध्ेश्य का साथ सन् १९७२ को ५ जून देखि १६ जून सम्म संयुक्त  राष्ट्रसङघ को महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।

सागर सापकोटा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*