सिद्धार्थ बहुउदेश्यिय सहकारीद्धारा मामाघरलाई १० हजार सहयोग

छहारी संवाददाता
जेष्ठ ५, २०७५

लामो समय देखि सडक बालबालिकाको व्यवस्थापन गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई सिद्धार्थ बहुउदेश्यिय सहकारी संस्थाले सहयोग उपलब्ध गराएको छ ।

सहकारीका अध्यक्ष राम प्रसाद पौडेलको नेतृत्वमा मामाघरको अवलोकन भ्रमणको क्रममा पुगेको टोलीले नगद दश हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएको हो ।

टोलीमा त्रि.बि.वि.प.नि.का. बल्खुबाट कुमार अधिकारी, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष एवम सहकारी महासंघका केन्दि«य समस्य बद्रि लम्साल र महासंघका केन्द्रिय सदस्य डा. बेदराज शर्मा रहेको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*