आजै मात्र पदमुक्त भएका प्रधानन्यायाधीश पराजुली प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

छहारी संवाददाता
चैत्र १, २०७४

आजै मात्र पदमुक्त भएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी उमेरहदका कारण अवकाश प्राप्त भइसकेको भनि सचिव नृपध्वज निरौलाले पत्राचार गरेका थिए । सोही विषयमा कुराकानी हुने बुझिएको छ ।

उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो ।
पराजुलीले उमेरहदका कारण अवकाश पाए पनि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीलाई पद तथा गोपनियातको शपथ ग्रहण गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*