हेटौँडा प्रदेशको राजधानी ःलोकतान्त्रीक गठबन्दनमा खुशियाली, बाम गठबन्धनमा टाउको दुखाई    

छहारी संवाददाता
कार्तिक २१, २०७४

हेटौँडालाई ३ नम्बर  प्रदेश को अस्थायी राजधानी तोकिएको खुसियालीमा लोकतान्त्रीक गठबन्धनमा आबद्ध काँग्रेस र राप्रपाका भातृसंगठन नेविसंघ, तरुण दल, महिलासंघ ,राप्रविस , राप्रयुस  लगायतले खुसियाली बनाएमा छन् भने बाम गठबन्धनलाई टाउको दुखाई बनेको छ। सरकारले प्रदेश राजधानी तोके पछि हिजो बाम गठबन्द्नले बुद्ध चोकमा दिप प्रज्वलन गरेका छन ।भने बाम गठबन्धन फेसबुक मार्फत आलोचनामा उत्रीएको छ। सरकारले  तयार पारेको प्रादेशिक संरचना अनुसार हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकेको थियो । दिप प्रज्वलन कार्यक्रममा नेपाली काग्रेस मकवानपुरका उप सभापति बिष्णु लामिछाने , राप्रपाका युवा संगठनका अर्जुन ढुगाना , नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा,  तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक लगायकाले सरकारको निर्णयले मकवानपुरबासिलाई  खुशी तुल्याएको भन्दै सरकारलाई धन्यवाद तथा बधाई दिएका थिए । केन्दिय पहुच भएको र प्रदेशको राजधानी बनाएर लोकतान्त्रीक गठबन्दन्ले मतदाताको मन जित्दै गए पछी बाम गठबन्दन् भने चुनाबमा ठुला क्षेती हुने देखिएको छ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*