दोस्रो चरणको निर्वाचनको मिति पुन: सर्यो, असार १४ गते गर्ने सरकारको निर्णय
सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पुन: सारेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद बैठकले दोश्रो चरणको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ३१ गतेकालाई तोकिएको निर्वाचनको मिति असार ९ गतेका लागि सारिएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व इद उल फित्र परेकाले निर्वाचन पुनस् सारिएको हो ।सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पुनस् सारेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद बैठकले दोश्रो चरणको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ३१ गतेकालाई तोकिएको निर्वाचनको मिति असार ९ गतेका लागि सारिएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व इद उल फित्र परेकाले निर्वाचन पुनस् सारिएको हो ।