मदिरा र चुरोटको मूल्य बढ्यो

छहारी संवाददाता
जेष्ठ १६, २०७४

सरकारले सोमबार प्रस्तुत गरेको बजेट मार्फत सूर्ती रहित पान मसला, सुगन्धित सुपारी, चुरोट लगायतमा अन्तःशुल्क बढाएको छ ।
त्यस्तै, उखुको मोलासिस, अल्कोहल रहित बियर, सामान्य बियर, ह्विस्की, भोड्का, जिन लगायतको पनि अन्तःशुल्क बढाइएको छ ।
स्वदेशमा उत्पादित वाइनलाई अन्तःशुल्क बढाइएको छ भने विदेशी वाइनमा अन्तःशुल्क चलाइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*