भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै, रेणुभन्दा देवी १६२४ मतले अघि

छहारी संवाददाता
जेष्ठ ८, २०७४

चितवन / चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाललाई १६२४ मतले पछि पार्नुभएको छ । अहिलेसम्म ४६ हजार ८ सय ६२ मत गणना भइसकेको छ । 

मेयर
एमाले देवी ज्ञवाली – १९८८१
माओवादी केन्द्र – १८२५७

उपमेयर
कांग्रेस पार्वती शाह ठकुरी – २१०३२
एमाले दिव्या शर्मा – १७५३२ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*