आज बिहिबार २०८० मा झर्यो नेप्से परिसूचक

अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार
छहारी संवाददाता
चैत्र १, २०८०

 

हिजो बुधबार हकप्रद सेयर सूचीकृत भए सँगै  घटेको अपर तामाकोशी हाईड्रोपावरको सेयर आज २.३४% ले बढेको छ।

यस सँगै आज सबैभन्दा बढी कारोबार हुनेमा अप्पर तामाकोशी रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*