नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा मंगलबार नेदरल्यान्ड्ससंग खेल्दै

छहारी संवाददाता
फाल्गुन २१, २०८०

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेदरल्याण्डसँग अघिको दुई खेलमा एक हार र एक जीतका साथ दोश्रो स्थानमा रहेको नेपाल फाइनल खेलका लागि तयारीमा छ।

दोस्रो खेलमा नेपालका खेलाडी प्रतिश जी सी म्यान अफ द म्याच घोषित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*