बागमती प्रदेशका मुख्यन्यायधिवक्ताले लिए सपथ

छहारी संवाददाता
माघ १६, २०७९

बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्यन्यायधीश महेश पुडासैनीले नेपाललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको आतिथ्यतामा रहेको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*