२ विकल्पसहित कार्यदलले प्रतिवेदन बुझायो

छहारी संवाददाता
माघ १०, २०७९

बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मंगलबार मन्त्रालय घटाउने २ विकल्प सहितको प्रतिवेदन बुझाएको हो । प्र

मुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा बनेको कार्यदलले बागमती प्रदेशमा घटीमा ९ र बढीमा ११ वटा मन्त्रालय राख्न सुझाव दिएको छ । मुख्यमन्त्री जम्कट्टेलले पदभार ग्रहण गर्दै मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*