बागमतीमा सभामुखका लागि दुई जनाले उम्मेद्वारी दिने

छहारी संवाददाता
पुस २८, २०७९

बागमती प्रदेश सभाको सभामुख पदको लागि दुई जनाले उम्मेद्वारी दिने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठकले उम्मेदवारी दिन लाग्नुभएको छ भने नेपाली कांग्रेसे प्रदेश सभा सदस्य शिबराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित हुनुभएको हो । उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*