निर्वाचन आयोगले बागमती प्रदेश प्रमुखलाई अन्तिम मत परिणामको प्रतिवेदन बुझायो

छहारी संवाददाता
पुस २, २०७९

निर्वाचन कार्यालय बागमती प्रदेशले बागमती प्रदेश प्रमुखलाई निर्वाचनको  मत परिणाम सहितको प्रतिवेदन बुझाएको छ ।  आयोगले अन्तिम परिणाम प्राप्त भएको भन्दै प्रतिवेदन बुझाएको हो ।
आयोगका सचिव गोकर्णमणी दुवाडीले हेटौंडा स्थित बागमती प्रदेशको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई भेटेर मत परिणाम बुझाउनु भएको हो ।                                 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*