बागमती प्रदेशको प्रत्यक्षतर्फ हालसम्म माओवादी केन्द्रको १४ सिट

छहारी संवाददाता
मंसिर १४, २०७९

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको प्रत्यक्षतर्फ हालसम्म १४ सिट जितेको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचन अनुसार, प्रदेशको प्रत्यक्षतर्फ १४ सिटमा माओवादीले जित हाँसिल गरेको हो ।

हेर्नुहोस् सूची

रामेछाप जिल्लामा
रामेछाप (१) तारानारायण श्रेष्ठ
रामेछाप (२ं) युवराज चौलागाईं

सिन्धुली जिल्लामा
सिन्धुली १ (१) मातृकाप्रसाद भट्टराई
सिन्धुली २ (१) गङ्गानारायण श्रेष्ठ

रसुवा जिल्लामा
रसुवा १ (२) इन्द्रप्रसाद गोतामे

धादिङ जिल्लामा
धादिङ १ (२) शालिकराम जम्कट्टेल

नुवाकोट जिल्लामा
नुवाकोट १ (१) राधिका तामाङ
नुवाकोट २ (१) रामप्रसाद ढुङ्गाना

काभ्रे जिल्लामा
काभ्रे १ (१) रत्न ढकाल

सिन्धुपाल्चोक जिल्लामा
सिन्धुपाल्चोक २ (१) युवराज दुलाल
सिन्धुपाल्चोक १ (२) सरल सहयात्री पौडेल

मकवानपुर जिल्लामा
मकवानपुर १ (१) प्रेमबहादुर पुलामी
मकवानपुर २ (१) कुमारी मोक्तान

चितवन जिल्लामा
चितवन ३ (२) ठाकुरप्रसाद ढकाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*