निर्वाचन अपडेट: महेश बर्तौला ४५२० मतान्तरले विजयी

छहारी संवाददाता
मंसिर ७, २०७९

मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौला विजयी हुनु भएको छ ।                          बर्तौलाले नेकपा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई ४ हजार ५ सय २० मतले पराजित गर्नु भएको हो ।                                                            खसेको ८६३०१ मत मध्ये महेशकुमार बर्तौलाले ३४९१६ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी बिरोध खतिवडाले ३०३९४ मत प्राप्त गर्नुभयो । ४०१०२ मत बदर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*