निर्वाचन अपडेट: बर्तौला खतिवडा भन्दा २५६ मतले अगाडि

छहारी संवाददाता
मंसिर ६, २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को २० हजार ४३४ मतगणना भएको छ । हालसम्म नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन् ।

बर्तौलाले ८ हजार १२१ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ७ हजार ८६५ मत पाएका छन् ।

त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार ५५९ मत पाएका छन् । ९९३ मत भने बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*