निर्वाचन अपडेट: कमल थापा भन्दा डिना २३०३ मतले अगाडि

छहारी संवाददाता
मंसिर ६, २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को १९ हजार १९४ मतगणना भएको छ । हालसम्म लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।

डिनाले ८ हजार १६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन् ।

डिनाले थापालाई २ हजार ३०३ मतले पछि पारेकी छिन् ।

त्यस्तै रास्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले ३ हजार १२१ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*