निर्वाचन अपडेट: माओवादीका पुलामिको अग्रता कायमै

छहारी संवाददाता
मंसिर ६, २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले २ हजार ४५८ मतले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पारेका छन् ।

पुलामीले ७ हजार ६४३ मत पाउँदा नेकपा एमालेका कमल बहादुर विस्टले ५ हजार १८५ मत पाएका हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले ३ हजार ९ मत पाएका छन् भने ६३० मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*