प्रदेश संचार प्राधिकरण स्थापना गर्ने बागमती प्रदेश सरकारको घोषणा

छहारी संवाददाता
जेष्ठ १६, २०७९

बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने भएको छ । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिनु भएको हो ।

प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताउनुभयो । त्यस्तै, प्रदेश भित्र संचालित संचार गृहलाई प्रदेशमा नै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*