हेटौंडा–१३ को वडा अध्यक्षमा एमालेका पेम्बा लामा बिजयी

छहारी संवाददाता
जेष्ठ ६, २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर(१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन्।

शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन। लामाले १३१५ मत प्राप्त गर्दा आइमानले १२२४ मत प्राप्त गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*