हेटौंडा ७ को वडा अध्यक्षमा गठबन्धनका उम्मेद्वार दामोदर गौतम विजयी

छहारी संवाददाता
जेष्ठ ५, २०७९

हेटौंडा ७ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार दामोदर गौतम विजयी हुनु भएको छ ।

उहाँ १३९ मतले विजयी हुनु भएको हो । गौतमले १४९० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १३४९ मत प्राप्त गर्नुभयो । हेटौंडा ७ मा २९४० मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*