काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित भन्दा ३१ सय मतले अगाडि

छहारी संवाददाता
जेष्ठ २, २०७९

काठमाण्डौको मेयरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह बालेनको अग्रता कायमै छ ।

बालेन नेकपा एमालेका उम्मेद्वार केशव स्थापित भन्दा ३१ सय मतले अगाडि हुनुहुन्छ । जारी मतगणनामा बालेनले ६६९२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिष्पर्धी स्थापितले ३५६२ मत प्राप्त गर्नु भएको छ ।

यस्तै मेयरकी अर्की प्रतिष्पर्धी कांग्रेसकी सृजना सिंहले ३१२६ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*