स्थानीय तह निर्वाचनः हेटौंडामा कांग्रेसले खाता खाुल्यो, वडा नं १ मा न्यौपाने विजयी

छहारी संवाददाता
जेष्ठ १, २०७९

हेटौंडा उपमहानगरपालिकाकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

हेटौंडा वडा नम्बर १ मा युवा नेता सविन न्यौपाने विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गर्नु भएको हो । न्यौपाने १ सय मत गन्न बाँकी छँदै विजयी हुनु भएको हो ।

न्यौपानेले अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि विजयी भई वडा अध्यक्षको कार्यभार सम्हालीसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*