मकवानपुर सहित १६ जिल्लाको कांग्रेस जिल्ला अधिवेशन यहि पुस २७ गते हुने

छहारी संवाददाता
पुस १२, २०७८

नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबा बसेको बैठकले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा यहि पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन बाँकी रहेको उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*