प्रगती माविको व्यवस्थापन समिति अध्यक्षमा प्रदिप पराजुली सर्वसम्मत चयन

छहारी संवाददाता
साउन १२, २०७८

हेटौडा ९ स्थित श्री प्रगती माविको व्यवस्थापन समितीको अध्यक्षमा प्रदिप पराजुली सर्वसम्मत चयन हुनुभएको छ।

गत पुस ७ गते सम्पन्न साधारण सभाबाट निर्वाचित ४ जना अभिभावक सदस्यको आज बसेको बैठकले पराजुलिको अध्यक्षतामा सर्वसम्मतले समिती चयन गरेको हो ।

९ न वडा अध्यक्ष लक्ष्मण भन्डारीको अध्यक्षतामा बसेको बैठकले रिता कुवर, सुरेश मिजार, नारयणी पराजुलीलाई सदस्यमा चयन गरेको हो । मनोनित सदस्यहरुमा सीता अधिकारी र ज्ञानेन्द्र अधिकारी रहेका छन । यस्तै शिक्षक प्रतिनिधिमा प्रअ निरन्जन ढकाल र कमलपाल अधिकारी रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*