काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

छहारी संवाददाता
बैशाख ३०, २०७८

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको अनलाइन खबरले लेखेको छ । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*