मुम्बईको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

छहारी संवाददाता
चैत्र १३, २०७७

भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मुत्यु भएको छ ।

मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको अन्तराष्ट्रिय संचारमाध्यमलाई उदृत गर्दै उज्यालो अनलाक्ष्नले लेखेको छ । अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको छ ।

आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*