नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका नेताहरुसंग अपरान्ह छलफल गर्ने

छहारी संवाददाता
फाल्गुन २८, २०७७

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०का नेताहरुबीच भेटवार्ता हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने अनलाईन खबरले लेखेको छ ।

जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*