प्रधानमन्त्रीद्वारा तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक

छहारी संवाददाता
फाल्गुन ३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्ष प्रवेशका अवसरमा आज गरेको सम्बोधनमा उपलब्धी सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ ।

PM Speech

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*