प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै

छहारी संवाददाता
फाल्गुन ३, २०७७

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ ।  आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

यस्तै मकवानपुरमा पनि नेपाली कांग्रेसको पार्टी कार्यालय मानसचोकबाटविरोध याली निकालिने छ । र्याली पार्टी कार्यालयबाट मानसचोक, लोकप्रिय होटल हुँदै उद्योग वाणिज्यसंगमा पुगेर विरोध सभामा परिणत हुने कार्यक्रम रहेको पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*